\v 10 त्यसैले यहूदीहरूले त्यो निको भएको मानिसलाई भने, “यो विश्रामको दिन हो, र तिमीलाई तिम्रो ओछ्यान बोकेर हिंड्ने अनुमति छैन ।” \v 11 त्यसले जवाफ दियो, “जसले मलाई स्वस्थ बनाउनुभयो, उहाँले मलाई भन्नुभयो, ‘तिम्रो ओछ्यान उठाऊ र हिंड’।”