ne_jhn_text_ulb/09/28.txt

1 line
482 B
Plaintext

\v 28 तिनीहरूले त्यसलाई अपमान गरे, र भने, “तँ पो उसको चेला होस्, तर हामी त मोशाका चेलाहरू हौं । \v 29 हामी जान्दछौं, कि परमेश्‍वर मोशासँग बोल्नुभएको छ, तर त्यो कहाँबाट आएको हो, हामी जान्दैनौं ।”