ne_jhn_text_ulb/19/36.txt

1 line
531 B
Plaintext

\v 36 किनकि “उहाँको एउटै पनि हड्डी भाँचिनेछैन" भन्‍ने धर्मशास्‍‍त्र पूरा होस् भन्‍ने हेतुले यी कुराहरू भए । \v 37 फेरि, अर्को ठाउँमा धर्मशास्‍‍त्र भन्छ, “तिनीहरूले उहाँलाई हेर्नेछन् जसलाई तिनीहरूले घोचे ।”