ne_jhn_text_ulb/17/15.txt

1 line
608 B
Plaintext

\v 15 तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनेर होइन, तर तिनीहरूलाई दुष्‍टबाट बचाउनुहोस् भनी म तपाईंसँग बिन्ती गर्दछु । \v 16 जस्तो म संसारको होइन, तिनीहरू पनि संसारका होइनन् । \v 17 सत्यले तिनीहरूलाई अलग गर्नुहोस्। तपाईंको वचन सत्य छ ।