ne_jhn_text_ulb/15/08.txt

1 line
555 B
Plaintext

\v 8 मेरा पिता यसमा महिमित हुनुहुन्छ कि तिमीहरू धेरै फल फलाउँछौ र तिमीहरू मेरा चेलाहरू हौ भनी प्रमाणित गर्छौ । \v 9 जसरी पिताले मलाई प्रेम गर्नुभएको छ, त्यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। मेरो प्रेममा रहो ।