ne_jhn_text_ulb/13/36.txt

1 line
1.1 KiB
Plaintext

\v 36 सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ?” येशूले जवाफ दिनुभयो, “म जहाँ जाँदैछु, तिमी मलाई अहिले पछ्‍याउन सक्दैनौ, तर तिमीले पछि पछ्‍याउनेछौ ।” \v 37 पत्रुसले उहाँलाई भने, “प्रभु, मैले तपाईंलाई अहिले नै किन पछ्‍याउन सक्दिनँ? म तपाईंको लागि मेरो ज्यान पनि दिनेछु ।” \v 38 येशूले जवाफ दिनुभयो, “के तिमीले मेरो निम्ति आफ्नो ज्यान नै दिनेछौ त? साँचो, साँचो, म तिमीलाई भन्दछु, कि तिमीले मलाई तीन पल्ट इन्कार नगरेसम्‍म भाले बास्‍नेछैन ।”