ne_jhn_text_ulb/13/26.txt

1 line
779 B
Plaintext

\v 26 त्यसपछि येशूले जवाफ दिनुभयो, “त्यो त्यही हो, जसलाई म यो रोटीको टुक्रा चोपेर दिन्छु ।” त्यसैले उहाँले रोटीको टुक्रा चोप्‍नुभएपछि त्यो सिमोन इस्करियोतको छोरा यहूदालाई दिनुभयो । \v 27 तब रोटी पाएपछि शैतान त्यसभित्र पस्यो, त्यसैले येशूले त्यसलाई भन्‍नुभयो, “तिमीले जे गरिरहेका छौ, सो छिटो गरी हाल ।”