ne_jhn_text_ulb/12/39.txt

1 line
762 B
Plaintext

\v 39 यसैकारण तिनीहरूले विश्‍वास गर्न सकेनन्, किनकि यशैयाले यसो पनि भनेका थिए, \v 40 “उहाँले तिनीहरूका आँखा अन्धो तुल्याइदिनुभएको छ, र उहाँले तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ, नत्रता तिनीहरूले आफ्ना आँखाले देख्‍नेछन् र आफ्ना हृदयले बुझ्‍नेछन् र फर्किनेछन्, अनि म तिनीहरूलाई निको पार्नेछु ।”