ne_jhn_text_ulb/12/37.txt

1 line
651 B
Plaintext

\v 37 तिनीहरूको सामु येशूले धेरै चिन्‍हहरू गर्नुभएतापनि तिनीहरूले उहाँमाथि अझै पनि विश्‍वास गरेनन् \v 38 ताकि यशैया अगमवक्‍ताको वचन पूरा होस्, जसमा तिनले भने, “परमप्रभुको, हाम्रो समाचार कसले विश्‍वास गरेको छ, र परमप्रभुको बाहुली कसलाई प्रकट गरिएको छ?”