ne_jhn_text_ulb/12/20.txt

1 line
728 B
Plaintext

\v 20 अब चाडमा आराधना गर्न माथि गइरहेका तिनीहरूमध्ये केही ग्रीकहरू पनि थिए । \v 21 तिनीहरू फिलिपकहाँ गए जो गालीलको बेथसेदाका थिए, र तिनलाई यसो भन्दै बिन्ती गरे, “महाशय, हामी येशूलाई भेट्न चाहन्छौं ।” \v 22 फिलिपले गएर अन्द्रियासलाई भने; अन्द्रियास फिलिपसँग गए, र तिनीहरूले येशूलाई भने ।