ne_jhn_text_ulb/12/09.txt

1 line
870 B
Plaintext

\v 9 अब यहूदीहरूको ठुलो भीडले येशू त्यहाँ हुनुहुन्छ भन्‍ने थाहा पायो र तिनीहरू येशूको निम्ति मात्र होइन, तर लाजरसलाई हेर्न पनि आए, जसलाई येशूले मृत्युबाट जीवित पार्नुभएको थियो । \v 10 मुख्य पूजाहारीहरूले एकसाथ षड्‍यन्‍‍त्र रचे, ताकि तिनीहरूले लाजरसलाई पनि मार्न सकून्; \v 11 किनकि तिनको कारण धेरै यहूदीहरू भड्‌किएर येशूमा विश्‍वास गरे ।