ne_jhn_text_ulb/11/51.txt

1 line
794 B
Plaintext

\v 51 अब यो तिनले आफ्नै तर्फबाट भनेनन् । बरु तिनी त्यस वर्षका प्रधान पूजाहारी भएको कारणले येशू जातिको निम्ति मर्नुपर्छ भनी तिनले अगमवाणी गरे; \v 52 र जातिको निम्ति मात्र होइन, तर छरपष्‍ट भएका परमेश्‍वरका सन्तानहरूसँगै एक होऊन् भनेर हो । \v 53 त्यसैले त्यस दिनदेखि तिनीहरूले येशूलाई कसरी मार्ने भनी योजना बनाए ।