ne_jhn_text_ulb/11/27.txt

1 line
915 B
Plaintext

\v 27 तिनले उहाँलाई भनिन्, “हो प्रभु, म विश्‍वास गर्छु कि तपाईं ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हुनुहुन्छ, जो संसारमा आउँदै हुनुहुन्छ ।” \v 28 जब तिनले यो भनिन्, तिनी त्यहाँबाट गइन् र आफ्नी बहिनी मरियमलाई सुटुक्‍क बोलाइन् । तिनले भनिन्, “गुरुज्यू यहाँ हुनुहुन्छ र तिमीलाई बोलाउँदै हुनुहुन्छ ।” \v 29 जब तिनले यो सुनिन्, तिनी झट्टै उठिन् र उहाँकहाँ गइन् ।