ne_jhn_text_ulb/11/15.txt

1 line
525 B
Plaintext

\v 15 म त्यहाँ नभएकोमा तिमीहरूका खातिर म खुसी छु, ताकि तिमीहरूले विश्‍वास गर्न सक । हामी तिनीकहाँ जाऔं ।” \v 16 दिदुमस भनिने थोमाले तिनका सङ्गी चेलाहरूलाई भने, “हामी पनि जाऔं, ताकि हामी येशूसँगै मर्न सकौं ।”