ne_jhn_text_ulb/11/10.txt

1 line
657 B
Plaintext

\v 10 यद्यपि त्यो राति हिंड्छ भने त्यसलाई ठेस लाग्‍नेछ, किनभने त्यसमा उज्यालो हुँदैन ।” \v 11 उहाँले यी कुराहरू भन्‍नुभयो, र त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हाम्रा साथी लाजरस निद्रामा परेका छन्, तर म जाँदैछु, ताकि म तिनलाई निद्राबाट बिउँझाउन सकूँ ।”