ne_jhn_text_ulb/11/08.txt

1 line
776 B
Plaintext

\v 8 चेलाहरूले उहाँलाई भने, “रब्बी, अहिले यहूदीहरूले तपाईंलाई ढुङ्गा हान्‍न खोजिरहेका छन् र तपाईं फेरि त्यहीं फर्केर जाँदै हुनुहुन्छ?” \v 9 येशूले जवाफ दिनुभयो, “के दिनमा बाह्र घण्टा उज्यालो हुँदैन र? यदि कोही दिनको समयमा हिंड्छ भने त्यसलाई ठेस लाग्‍नेछैन, किनभने त्यसले यस संसारको ज्योतिले देख्छ ।