ne_jhn_text_ulb/10/40.txt

1 line
791 B
Plaintext

\v 40 उहाँ फेरि यूहन्‍नाले पहिलो पटक बप्‍तिस्‍मा दिएको ठाउँ यर्दनको पारिपट्टि जानुभयो, र उहाँ त्यहीं रहनुभयो । \v 41 धेरै मानिसहरू उहाँकहाँ आए, र तिनीहरूले भने, “वास्तवमा यूहन्‍नाले चिन्‍हहरू गरेनन्, तर तिनले यी मानिसबारे भनेका सबै कुराहरू सत्य रहेछन् ।” \v 42 त्यहाँ धेरै मानिसहरूले उहाँमाथि विश्‍वास गरे ।