ne_jhn_text_ulb/10/27.txt

1 line
540 B
Plaintext

\v 27 मेरा भेडाहरूले मेरो सोर सुन्‍छन्; म तिनीहरूलाई चिन्‍छु र तिनीहरूले मलाई पछ्‍याउँछन् । \v 28 म तिनीहरूलाई अनन्‍त जीवन दिन्‍छु; तिनीहरू कहिल्‍यै मर्नेछैनन् र मेरो हातबाट तिनीहरूलाई कसैले खोसेर लैजानेछैन ।