ne_jhn_text_ulb/10/22.txt

1 line
739 B
Plaintext

\v 22 त्यसपछि यरूशलेममा समर्पणको चाडको समय थियो । \v 23 यो हिउँदको समय थियो र येशू मन्दिरमा सोलोमनको दलानमा हिंडिरहनुभएको थियो । \v 24 तब यहूदीहरूले उहाँलाई घेरे र भने, “तपाईंले हामीलाई कहिलेसम्म दोधारमा राख्‍नुहुनेछ? यदि तपाईं ख्रीष्‍ट हुनुहुन्छ भने हामीलाई खुल्लमखुल्ला बताउनुहोस् ।”