ne_jhn_text_ulb/10/17.txt

1 line
689 B
Plaintext

\v 17 यसैकारण पिताले मलाई प्रेम गर्नुहुन्छः म मेरो ज्यान दिन्छु, ताकि मैले यसलाई फेरि लिन सकूँ । \v 18 यसलाई मबाट कसैले खोसेर लान सक्दैन, तर यसलाई म आफैं अर्पण गर्छु । यसलाई अर्पण गर्ने अधिकार मसँग छ, र यसलाई फेरि लिने अधिकार मसँग छ । यो आज्ञा मैले मेरा पिताबाट पाएको छु ।”