ne_jhn_text_ulb/10/11.txt

1 line
872 B
Plaintext

\v 11 म असल गोठालो हुँ । असल गोठालोले भेडाहरूका लागि आफ्नो ज्यान दिन्छ । \v 12 भाडाको सेवक गोठालो हुँदैन, र त्यसका भेडाहरू हुँदैनन् । त्यसले ब्वाँसो आउँदै गरेको देख्छ, अनि भेडाहरूलाई छोड्छ, र भाग्छ । अनि ब्‍वाँसोले तिनीहरूलाई पक्रन्छ र तिनीहरूलाई तितरबितर पार्छ । \v 13 त्यो भाडाको सेवक भएको हुनाले भाग्छ र त्यसले भेडाहरूको वास्‍ता गर्दैन ।