ne_jhn_text_ulb/10/05.txt

1 line
660 B
Plaintext

\v 5 तिनीहरूले अपरिचित मानिसलाई पछ्‍याउनेछैनन्, बरु तिनीहरू त्योदेखि टाढिनेछन्, किनकि तिनीहरूले अपरिचितहरूका सोर चिन्दैनन् ।” \v 6 येशूले यो द‍ृष्‍टान्त तिनीहरूलाई सुनाउनुभयो, तर उहाँले तिनीहरूलाई बताइरहनुभएका कुराहरू के थिए भनी तिनीहरूले बुझेनन् ।