ne_jhn_text_ulb/10/03.txt

1 line
723 B
Plaintext

\v 3 ढोकाको पालेले उसको निम्ति ढोका खोलिदिन्छ । भेडाहरूले उसको सोर सुन्छन् र उसले आफ्ना भेडाहरूलाई नाउँ काढेर बोलाउँछ र बाहिर लान्छ । \v 4 जब उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकाल्छ, ऊ तिनीहरूको अगिअगि जान्छ र भेडाहरूले उसलाई पछ्‍‍याउँछ्न्, किनकि तिनीहरूले उसको सोर चिन्‍छन् ।”