ne_jhn_text_ulb/09/30.txt

1 line
816 B
Plaintext

\v 30 त्यो मानिसले तिनीहरूलाई जवाफ दिए, र भने, “यो त अचम्म भो, कि उहाँ कहाँबाट आउनुभएको तपाईंहरू जान्‍नुहुन्‍न, तरै पनि उहाँले मेरा आँखा खोलिदिनुभो । \v 31 हामी जान्दछौं, कि परमेश्‍वरले पापीहरूको कुरा सुन्‍नुहुन्‍न, तर यदि कसैले परमेश्‍वरको आराधना गर्छ, र उहाँको इच्छा पूरा गर्छ भने उहाँले त्यसको कुरा सुन्‍नुहुन्छ ।