ne_jhn_text_ulb/09/13.txt

1 line
891 B
Plaintext

\v 13 तिनीहरूले पहिले अन्धो भएको त्यो मानिसलाई फरिसीहरूकहाँ ल्याए । \v 14 अब येशूले माटोको हिलो बनाएर त्यसको आँखा खोल्नुभएको दिन विश्रामको दिन थियो । \v 15 तब त्यसले आफ्नो द‍ृष्‍टि कसरी प्राप्‍त गरेको थियो भनी फरिसीहरूले फेरि त्यसलाई सोधे । त्यसले तिनीहरूलाई भने, “उहाँले मेरा आँखामा माटोको हिलो लगाइदिनुभयो, मैले धोएँ र अहिले म देख्‍न सक्‍छु ।”