ne_jhn_text_ulb/09/08.txt

1 line
595 B
Plaintext

\v 8 त्यसपछि त्यस मानिसका छिमेकीहरू र त्यसलाई पहिला भिखारीको रूपमा देख्‍नेहरूले यसो भन्दै थिए, “बसेर भिख माग्‍ने के यही होइन?” \v 9 केहीले भने, “यो त्यही हो ।” अरूहरूले भने, “होइन, तर यो त्यहीजस्तो छ ।” तर त्यसले भन्यो, “म त्यही हुँ ।”