ne_jhn_text_ulb/09/03.txt

1 line
708 B
Plaintext

\v 3 येशूले जवाफ दिनुभयो, “न त यो मानिसले पाप गर्‍यो, न यसका आमाबुबाले, तर परमेश्‍वरका कामहरू त्यसमा प्रकट होस् भनेर यसो भएको हो । \v 4 मलाई पठाउनुहुनेका कामहरू हामीले दिन हुँदै गर्नुपर्छ । रात आउँदैछ, जब कसैले पनि काम गर्न सक्‍नेछैन । \v 5 म संसारमा हुँदा म संसारको ज्योति हुँ ।”