ne_jhn_text_ulb/08/52.txt

1 line
797 B
Plaintext

\v 52 यहूदीहरूले उहाँलाई भने, “अब हामीले थाहा पायौं, कि तिमीलाई भूत लागेको छ । अब्राहाम र अगमवक्‍ताहरू मरे; तर तिमी भन्छौ ‘यदि कसैले मेरो वचन पालन गर्छ भने त्यसले कहिल्यै मृत्यु चाख्‍नेछैन ।’ \v 53 तिमी हाम्रा मरेका पिता अब्राहामभन्दा महान् होइनौ, हौ त? अगमवक्‍ताहरू पनि मरे । तिमी आफैंचाहिं को हुँ भनी ठान्छौ?”