ne_jhn_text_ulb/08/37.txt

1 line
602 B
Plaintext

\v 37 म जान्दछु, कि तिमीहरू अब्राहामका सन्तानहरू हौ; तिमीहरू मलाई मार्न खोज्छौ, किनभने तिमीहरूमा मेरो वचनको निम्ति ठाउँ छैन । \v 38 मैले मेरा पितासँग जे देखेको छु म त्यही भन्‍दछु, र तिमीहरू पनि तिमीहरूका पिताबाट जे सुन्यौ त्यही गर्छौ ।”