ne_jhn_text_ulb/08/34.txt

1 line
665 B
Plaintext

\v 34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो साँचो म तिमीहरूलाई भन्‍दछु, हरेक जसले पाप गर्छ, त्यो पापको दास हो । \v 35 दास सधैंभरि घरमा रहँदैन; पुत्र भने सधैंभरि रहन्छ । \v 36 यसकारण पुत्रले तिमीहरूलाई स्वतन्‍‍त्र पार्छ भने तिमीहरू साँच्‍चै स्वतन्‍‍त्र हुनेछौ ।