ne_jhn_text_ulb/08/31.txt

1 line
951 B
Plaintext

\v 31 येशूले उहाँमा विश्‍वास गरेका यहूदीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू मेरो वचनमा रहिरह्‍यौ भने तिमीहरू साँच्‍चै मेरा चेलाहरू हौ; \v 32 र तिमीहरूले सत्य जान्‍नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्‍‍त्र पार्नेछ ।” \v 33 तिनीहरूले उहाँलाई जवाफ दिए, “हामी अब्राहामका सन्तानहरू हौं र कहिल्यै कसैको दास भएका छैनौं; ‘तिमीहरू स्वतन्‍‍त्र पारिनेछौ’ भनी तिमीले कसरी भन्‍न सक्‍छौ?”