ne_jhn_text_ulb/08/23.txt

1 line
660 B
Plaintext

\v 23 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू तलका हौ; म माथिको हुँ । तिमीहरू यस संसारका हौ; म यस संसारको होइनँ । \v 24 यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्ना पापहरूमा मर्नेछौ । किनकि "म हुँ" भनी तिमीहरूले विश्‍वास नगरेसम्म तिमीहरू आफ्ना पापहरूमा मर्नेछौ ।”