ne_jhn_text_ulb/08/21.txt

1 line
693 B
Plaintext

\v 21 त्यसैले उहाँले फेरि तिनीहरूलाई भन्‍नुभयो, “म जाँदैछु; तिमीहरूले मलाई खोज्‍नेछौ र आफ्ना पापमा मर्नेछौ । जहाँ म जाँदैछु, तिमीहरू आउन सक्दैनौ ।” \v 22 यहूदीहरूले भने, “के यिनले आफैंलाई मार्नेछन्? के त्यसैले यिनले ‘म जहाँ जाँदैछु, त्यहाँ तिमीहरू आउन सक्दैनौ’ भन्छन्?”