ne_jhn_text_ulb/08/14.txt

1 line
959 B
Plaintext

\v 14 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “मैले आफ्नै बारेमा गवाही दिए तापनि मेरो गवाही सत्य छ । म जान्दछु, कि म कहाँबाट आएँ र म कहाँ जाँदैछु भनेर, तर म कहाँबाट आएँ र कहाँ जाँदैछु, तिमीहरू जान्दैनौ । \v 15 तिमीहरू शरीरअनुसार न्याय गर्छौ; म कसैको न्याय गर्दिनँ । \v 16 तैपनि मैले न्याय गरें भने मेरो न्याय सत्य हुन्छ, किनभने म एक्‍लै छैनँ, तर म मलाई पठाउनुहुने पितासँग छु ।