ne_jhn_text_ulb/08/12.txt

1 line
644 B
Plaintext

\v 12 फेरि येशूले तिनीहरूलाई यसो भन्‍नुभयो, “म संसारको ज्योति हुँ; जसले मलाई पछ्‍याउँछ, त्यो अन्धकारमा हिंड्‌डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ ।” \v 13 फरिसीहरूले उहाँलाई भने, “तिमी आफैं आफ्नो बारेमा गवाही दिन्छौ; तिम्रो गवाही सत्य होइन ।”