ne_jhn_text_ulb/08/01.txt

1 line
655 B
Plaintext

\v 1 येशू जैतून डाँडामा जानुभयो । \v 2 बिहान सबेरै उहाँ फेरि मन्दिरमा आउनुभयो, र सबै मानिसहरू आए; उहाँ बस्‍नुभयो, र तिनीहरूलाई शिक्षा दिनुभयो । \v 3 शास्‍‍त्री र फरिसीहरूले व्यभिचारको काममा पक्राउ परेकी एउटी स्‍‍त्री ल्याए । तिनीहरूले त्यसलाई बीचमा राखे ।