ne_jhn_text_ulb/07/45.txt

1 line
487 B
Plaintext

\v 45 त्यसपछि अधिकारीहरू मुख्य पूजाहारीहरू र फरिसीहरूकहाँ फर्केर आए, जसले तिनीहरूलाई भने, “तिमीहरूले त्यसलाई किन ल्याएनौ?” \v 46 अधिकारीहरूले जवाफ दिए, “कसैले पनि कहिल्यै यसरी बोलेको छैन ।”