ne_jhn_text_ulb/07/40.txt

1 line
767 B
Plaintext

\v 40 जब भीडका केहीले यी वचनहरू सुने, तिनीहरूले भने, “यिनी साँच्‍चै अगमवक्‍ता नै हुन् ।” \v 41 अरूहरूले भने, “यिनी ख्रीष्‍ट हुन् ।” तर कोहीले भने, “के ख्रीष्‍ट गालीलबाट आउँछन् त? \v 42 के धर्मशास्‍‍त्रले भनेको छैन कि ख्रीष्‍ट दाऊदका सन्तानहरूबाट आउनेछन् र बेथलेहम अर्थात् दाऊद बसेका गाउँबाट आउनेछन्?”