ne_jhn_text_ulb/07/35.txt

1 line
826 B
Plaintext

\v 35 त्यसकारण यहूदीहरूले आपसमा भने, “यी मानिस कहाँ जानेछन्, कि हामी यिनलाई भेट्न सक्नेछैनौं? के यिनी ग्रीकहरूका बीचमा छरपष्‍ट भएकाहरूकहाँ जानेछन् र ग्रीकहरूलाई शिक्षा दिनेछन्?” \v 36 यिनले भनेको यो वचन के हो? ‘तिमीहरूले मलाई खोज्‍नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ; म जहाँ जान्छु, तिमीहरू त्यहाँ आउन सक्‍नेछैनौ ।’”