ne_jhn_text_ulb/07/30.txt

1 line
1.0 KiB
Plaintext

\v 30 तिनीहरूले उहाँलाई पक्रन कोसिस गरिरहेका थिए, तर उहाँमाथि कसैले पनि हात हालेन, किनभने उहाँको समय अझ पनि आएको थिएन । \v 31 तर भीडका धेरैले उहाँमाथि विश्‍वास गरे, र तिनीहरूले भने, “के ख्रीष्‍ट आउनुहुँदा उहाँले यिनले गरेको भन्दा धेरै चिन्‍हहरू गर्नुहुनेछ र?” \v 32 भीडले येशूको बारेमा यी कुराहरूबारे खासखुस गरेको फरिसीहरूले सुने, अनि मुख्य पूजाहारीहरू र फरिसीहरूले उहाँलाई पक्रन अधिकारीहरूलाई पठाए ।