ne_jhn_text_ulb/07/28.txt

1 line
745 B
Plaintext

\v 28 त्यसपछि येशू मन्दिरमा सिकाउँदै र यसो भन्दै कराउनुभयो, “तिमीहरूले मलाई र म कहाँबाट आएको भनी दुवै जान्दछौ । म आफ्नै तर्फबाट आएको होइन, तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ, र तिमीहरू उहाँलाई चिन्दैनौं । \v 29 म उहाँलाई चिन्दछु, किनभने म उहाँबाट आएको हुँ र उहाँले मलाई पठाउनुभयो ।”