ne_jhn_text_ulb/07/21.txt

1 line
636 B
Plaintext

\v 21 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “मैले एउटा काम गरें, र यसको कारण तिमीहरू सबै चकित हुन्छौ । \v 22 मोशाले तिमीहरूलाई खतनाको रीति दिए (यो मोशाबाट आएको होइन, तर पुर्खाहरूबाट आएको हो), अनि तिमीहरूले मानिसलाई विश्रामको दिनमा खतना गर्छौ ।