ne_jhn_text_ulb/07/05.txt

1 line
718 B
Plaintext

\v 5 किनकि उहाँका भाइहरूले पनि उहाँलाई विश्‍वास गरेनन् । \v 6 त्यसकारण येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो समय अझै आएको छैन, तर तिमीहरूको समय सधैं तयार छ । \v 7 संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर यसले मलाई घृणा गर्छ, किनभने यसका कामहरू खराब छन् भनेर यसको बारेमा म गवाही दिन्छु ।