ne_jhn_text_ulb/07/03.txt

1 line
788 B
Plaintext

\v 3 यसकारण उहाँका भाइहरूले उहाँलाई भने, “यो ठाउँ छोडेर यहूदियामा जानुहोस्, ताकि तपाईंका चेलाहरूले पनि तपाईंले गर्नुहुने कामहरू देख्‍न सकून् । \v 4 यदि कसैले आफैंलाई खुला रूपमा चिनाउन चाहन्छ भने त्यसले कुनै कुरा गुप्‍तमा गर्दैन । यदि तपाईंले यी कुराहरू गर्नहुन्छ भने आफूलाई संसारमा प्रकट गर्नुहोस् ।”