ne_jhn_text_ulb/06/62.txt

1 line
567 B
Plaintext

\v 62 त्यसो भए यदि तिमीहरूले मानिसका पुत्रलाई उनी पहिला भएकैतिर गइरहेका देख्‍यौ भने नि? \v 63 जीवन दिनुहुने त आत्मा नै हुनुहुन्छ; देहले त कुनै पनि लाभ दिंदैन । मैले तिमीहरूलाई बोलेका वचनहरू आत्मा हुन्, र तिनीहरू जीवन हुन् ।