ne_jhn_text_ulb/06/60.txt

1 line
664 B
Plaintext

\v 60 त्यसपछि यो सुन्‍ने जति उहाँका धेरै चेलाहरूले भने, “यो एउटा कठिन शिक्षा हो; यसलाई कसले स्‍वीकार गर्न सक्छ?” \v 61 उहाँका चेलाहरू यसमा गनगन गरिरहेका थिए भन्‍ने कुरा येशूले थाहा पाउनुभएकोले तिनीहरूलाई भन्‍नुभयो, “के यसले तिमीहरूलाई अप्रसन्‍न तुल्याउँछ?”