ne_jhn_text_ulb/06/57.txt

1 line
806 B
Plaintext

\v 57 जसरी जीवित पिताले मलाई पठाउनुभयो र म जसरी पिताको कारणले जिउँछु, यसरी नै मलाई खाने पनि मेरो कारणले जिउनेछ । \v 58 स्वर्गबाट ओर्लिआएको रोटी यो हो, जसरी पिताहरूले खाए र मरे, त्यस्तो होइन । यो रोटी खाने सदासर्वदा जिउनेछ ।” \v 59 तर येशूले यी कुराहरू सभाघरमा भन्‍नुभयो जब उहाँ कफर्नहुममा शिक्षा दिंदै हुनुहुन्थ्यो ।