ne_jhn_text_ulb/06/46.txt

1 line
431 B
Plaintext

\v 46 कसैले परमेश्‍वरलाई देखेको छैन, केवल जो परमेश्‍वरबाटको हो—उसैले पितालाई देखेको छ । \v 47 साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, जसले विश्‍वास गर्छ, त्यससँग अनन्त जीवन छ ।