ne_jhn_text_ulb/06/41.txt

1 line
680 B
Plaintext

\v 41 तब यहूदीहरूले उहाँको बारेमा गनगन गरे, किनभने उहाँले यसो भन्‍नुभएको थियो, “म स्वर्गबाट ओर्लिआएको रोटी हुँ ।” \v 42 तिनीहरूले भने, “के यिनी योसेफका छोरा येशू होइनन्, जसका बुबा र आमालाई हामी चिन्छौं? तब ‘म स्वर्गबाट ओर्लिआएको हुँ’ भनी अहिले यसले कसरी भन्‍न सक्छ?”