1 line
769 B
Plaintext
1 line
769 B
Plaintext
\v 23 तापनि, त्यो बेला आउँदैछ र त्यो अहिले नै हो जब साँचा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन् , किनकि पिताले आफ्ना आराधकहरू हुन यस्ता मानिसहरूको खोजी गर्दै हुनुहुन्छ । \v 24 परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँलाई आराधना गर्ने मानिसहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ ।” |